सुन प्रकरण: पूर्वसभामुख महरालाई थुनामा पठाउन अदालतकाे आदेश

काठमाडौं। काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा पठाउन आदेश दिएकाे छ । अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले बुधबार महरालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । थुनछेक बहसपछि क्षेत्रीको इजलासले उनलाई थुनामा पठाउने आदेश गरेको हो । २०७९ पुस १० गते चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन तस्करीमा संलग्न […]