पृथ्वी राजमार्ग : सडक खुलाउन अझै ८ घण्टा लाग्ने अनुमान

त्रिशूली नदीको कटानका कारण धादिङको गलौदीमा पृथ्वी राजमार्गको सडक भासिएपछि यातायात अवरुद्ध भएको छ।