काठमाडाैं । ‘विदेश भागे’ भनी हल्ला फैलिएका पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का अन्ततः सार्वजनिक हुनुभएकाे छ । जेनजी आन्दोलनको समयमा आगजनी भएको आफ्नै घरमा आज खड्का पहिलोपटक देखिनुभएको हो । उहाँ हाल सम्पत्ति शुद्धीकरण विभागको निगरानीमा हुनुहुन्छ, जहाँ विदेशी तथा स्वदेशी लाखौं रुपैयाँ घरमा राखिएको आरोपको छानबिन भइरहेको छ। तर, खड्काले यस्ता सबै […]