चीन-उत्तर कोरिया र रूससँगको तनावबिच जापानकी नयाँ प्रधानमन्त्रीद्वारा रक्षा खर्च र सैन्य शक्ति वृद्धि गर्ने वाचा

प्रधानमन्त्री ताकाइचीको यो घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आगामी अक्टोबर २७ देखि २९ सम्म हुने टोकियो भ्रमणअघि आएको हो।