भक्तपुर । मुनि विहार भक्तपुरमा सामुहिक कथिन चीवरदान महोत्सव सम्पन्न भएको छ । तीन महिनासम्म वर्षाबास बस्नुभएका श्रद्धेय भिक्षु छन्दधम्मो स्थविर, भिक्षु क्षान्तिशोभन स्थविर, भिक्षु उदयसेन, भिक्षु आदिच्च, भिक्षु अभिधम्माचारोहरूको लागि चीवरदान महोत्सव आयोजना गरिएको हो । विनयपूर्वक सम्पन्न गर्नुभएको वर्षावासको सुखद उपलक्ष्यमा थाईल्याण्ड र नेपाली उपासक-उपासिकाहरुबाट सामुहिक कथिन चिवर दान दिएका हुन् । शिवराम […]