सुनारलाई मन्त्री बनाउन पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले गरेका थिए सिफारिस

अभियन्ता खगेन्द्र सुनारलाई मन्त्री बनाउन पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सिफारिस गरेको खुलेको छ ।