आस्थाको यात्रामा मृत्युको खबर

बाजुरा । बाजुरेली देउडामा प्रचलित ‘नानातिना कोइ नजाया, मलिका विकै छ’ भन्ने उखानले बडिमालिका क्षेत्रको धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र भौगोलिक विकटतालाई एकैसाथ चित्रण गर्छ । यसको आशय हो– सानोतिना वा सामान्यतया एक्लाएक्लै यात्राले मात्र बडिमालिकाको महिमा र कठिनाइलाई बुझ्न सकिँदैन । त्यहाँ पुग्न आस्था, साहस, धैर्य र कठिन परिस्थितिको सामना गर्ने क्षमता चाहिन्छ । […]