‘१०,०००’ अङ्कित जर्सी लगाएर मैदान उत्रिएका आन्द्रे ३ रनमै पभेलियन फर्किए

नेपाल प्रिमियर लिग (एनपीएल) मार्फत आफ्नो टी-२० करिअरमा १० हजार रन पूरा गरेका विश्वचर्चित क्यारेबियन अलराउन्डर आन्द्रे रसेलले बिहीबारको खेलमा ३ रन बनाएर पभेलियन फर्किएका छन्।