जेनजीहरू समेटेर रक्षा बमले बनाइन् नयाँ मोर्चा

१४ कात्तिक, काठमाडौ । जेनजी अगुवा रक्षा बमको संयोजकत्वमा 'नेपाल जेनजी फ्रन्ट' नाम राखेर मोर्चा घोषणा भएको छ । उनले सामाजिक सञ्जालमा २१ पृष्ठको दस्तावेजसहित मोर्चा घोषणा गरेकी हुन् । जेनजी आन्दोलनलाई संस्थागत गर्न भन्दै उनले …