टाइब्रेकरमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

बिर्तामोड। एलभीडी झापा महिला गोल्डकपको अन्तिम सेमिफाइनलमा एपीएफ फुटबल क्लबले रोमाञ्चक जित निकालेको छ। त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले पराजित गर्दै एपीएफले फाइनलमा नेपाल पुलिस क्लबसँगको विभागीय भिडन्त सुनिश्चित गरेको हो। झापाको शिवसताक्षीस्थित दूधे रंगशालामा जारी खेलको सुरुवातदेखि नै दुवै टोली आक्रमणमुखी शैलीमा उत्रिएका थिए। प्रारम्भिक मिनेटदेखि नै आर्मी र एपीएफ दुवैले एक-अर्काको […]