सप्तरी- सप्तरीमा पछिल्लो नौ महिनाको अवधिमा एक हजार २६ जना मतदाता थपिएका छन् । यससँगै जिल्लामा कुल मतदाताको सङ्ख्या चार लाख ४७ हजार ४२८ पुगेको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख रञ्जित कार्कीका अनुसार २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका बेला सप्तरीमा चार लाख ४६ हजार ४०२ मतदाता थिए । हाल जिल्लामा पुरुष दुई […]