सुरक्षा पन्तकी बहिनी रक्षालाई ‘मिसेस नेपाल वर्ल्ड २०२५’ को उपाधि

काठमाडौं । विवाहित महिलाको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२५’ को उपाधि बुटवलकी रक्षा पन्तले जितेकी छन् । उनी अभिनेत्री सुरक्षा पन्तकी बहिनी हुन् । सुरक्षाले सामाजिक सञ्जालबाट बहिनीको जितमा बधाइ दिएकी छन् । नेपाल पुलिस क्लबमा …