गैरकानुनी आप्रवासनविरुद्ध ट्रम्प प्रशासनको कडाइ, ‘अप्रेशन शार्लोट्स वेब’ अभियानमा २५० बढी पक्राउ

अमेरिकाको नर्थ क्यारोलिना राज्यस्थित शार्लोट शहरमा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको कडाइपूर्ण आप्रवासन अभियानअन्तर्गत २५० भन्दा बढी व्यक्तिहरू पक्राउ परेका छन् । अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस)का अनुसार “अप्रेशन शार्लोट्स वेब” नाम दिइएको उक्त कारबाहीमा अपराध गतिविधिमा संलग्न मानिएका कागजातविहीन आप्रवासी तथा ग्याङ सदस्यलाई लक्षित गरिएको छ । यो अभियान गत शनिबारदेखि सुरु भएको हो […]