चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न १५० गणकहरू खटिए

बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत्रमा खटिएका हुन्।