बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछाने आवद्ध टिम राजशी वारियर्सले विजयी सुरुवात गरेको छ । शुक्रबार सम्पन्न खेलमा सन्दीपको टिम वारियर्सले सिलेट टाइटन्सलाई आठ विकेटले हराएको हो । सुरुमा ब्याटिङ गरेको सिलेटले राजशाहीलाई पाँच विकेटको क्षतिमा १९१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । उक्त लक्ष्य पछ्याएको राजशाहीले १९ […]