काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका बेला पदबाट राजीनामा दिएका निर्वतमान गृहमन्त्री रमेश लेखकले सोमबार दिउँसो सिंहदरबारस्थित जाँचबुझ आयोगमा बयान दिएका छन् । उनले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा सोमबार पौने १ बजेदेखि पौने ३ बजेसम्म २ घण्टा लामो बयान दिएका हुन्। उनले आयोगसमक्ष लिखित बयान दिएका हुन् । लेखकले […]