इतिहासमै मनोबल धेरै गिरेको अवस्थामा छौं : अध्यक्ष सापकोटा

१६ पुस, काठमाडौं । नेपाल उद्योगी व्यवसायी महासंघ अध्यक्ष भागिरथ सापकोटाले हाल निजी क्षेत्रको मनोबल इतिहासमै बढी गिरेको अवस्थामा रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार राजधानीमा आयोजना गरेको सर्वपक्षीय संवादमा बोल्दै उनले यस्तो …