सुदूरपश्चिमदेखि गण्डकीसम्मका भूभागमा पानी र हिउँ पर्ने, कस्तो होला काठमाडौंको मौसम ?

१३ माघ, काठमाडौं । पश्चिमी निम्न चापीय प्रणालीको कारणले सुदूरपश्चिमदेखि गण्डकी प्रदेशसम्मका जिल्लाहरुका हिउँ र पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । मौसमको यो बदलावले दैनिक कामकाज प्रभावित हुन सक्ने र चिसो बढेर स्वास्थ्यमा समस्या …