‘विदेशी प्रशिक्षक ल्याउन अब धेरै ढिला भइसक्यो। हाम्रो ब्याटिङ राम्रो भइरहेको छ। प्रशिक्षकले पनि साथ दिन सके महिला टिम एकदमै हाइपमा जान्छ।’ ११ महिनाअघि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माको भनाइ यही थियो। उबेला इन्दुको भनाइ स्वाभाविक पनि थियो। सन् २००७ मै अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेकेको नेपाली महिला टोलीले स्थायी विदेशी प्रशिक्षक पाउन […]