फेडरल रिजर्भ बैंकका अध्यक्ष पावेललाई राजीनामा दिन राष्ट्रपति ट्रम्पको दबाब

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल रिजर्भ बैंकका अध्यक्ष जेरोम पावेललाई तुरुन्तै राजीनामा दिन दबाब दिएका छन । ट्रम्पले आफ्नो सामाजिक प्लेटफर्ममा लेखे, “‘ढिलो भइसक्यो’ तुरुन्त राजीनामा देऊ ” । अमेरिकी संघीय आवास नियामकले पावेलले अमेरिकी केन्द्रीय बैंक को वाशिङ्टन मुख्यालयमा भइरहेको मर्मतसम्बन्धी सुनुवाइमा दिएको भ्रामक सूचनाको छानबिन गर्न आग्रह गरेका थिए । ट्रम्पले पावेललाई आफ्नो […]