कालोपत्रेको सट्टा सिमेन्ट सडक बनाउन माग

कालोपत्रे सडक सुरूमा सस्तो हुन्छ। तर, यो चाँडै बिग्रिने हरेक वर्ष मर्मतमा धेरै खर्च हुने जस्ता कारणले दीर्घकालमा भने महँगो पर्ने उनीहरूको भनाइ छ।