राजु झल्लु प्रसादअमेरिकाको ९/११ घटनाको सम्बन्धमा मैले “आतंकवादी आक्रमणप्रति मानसिक प्रतिक्रियाहरू: सेप्टेम्बर ११ का अमेरिकी प्रतिक्रिया सम्बन्धी राष्ट्रिय अध्ययनबाट प्राप्त निष्कर्ष (Psychological reactions to terrorist attacks: findings from the National Study of Americans’ Reactions to September 11) आदि पढेको यतिखेर याद भइरहेछ। यसबाहेक पनि इतिहासको विद्यार्थी भएको नाताले मैले युद्धको मनोविज्ञानको सन्दर्भमा केहि डिजिटल अर्काइभ […]