उद्योग बन्द गराउने दबाबप्रति बुटवल उद्योग वाणिज्य संघको आपत्ति

१३ असोज, बुटवल । बुटवल–११, सांग्रिलापथमा सञ्चालित बुटवल रारा मसला उद्योगको उत्पादन बन्द गराउने दबाबप्रति बुटवल उद्योग वाणिज्य संघले गम्भीर ध्यानाकर्षण जनाएको छ । लामो समयदेखि स्वदेशमै मसलाजन्य वस्तु उत्पादन गर्दै आएको उद्योगलाई समस्या समाधानका लागि …