चलेन आदिलको ब्याट, दुई रन बनाएर आउट

काठमाडौं – कतारविरुद्धको खेलमा प्लेइङ–११ मा परेका आदिल आलमले मात्र २ रन बनाएका छन् । ६ बलको सामना गरेका आदिलले मात्र २ रन बनाउन सके । आजको खेलमा स्पिनर ललित राजवंशीलाई बेन्चमा राख्दै आदिललाई प्लेइङ(११ मा समावेश गरिएको थियो । टस हारेर सुरुवाती ब्याटिङ गरेको नेपालले १८ ओभरको खेल सकिँदा सात विकेट गुमाएर एक सय […]