दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दक्षिण भारतमा जन्मेर संयुक्त अबर इमिरेट्स (युएई) मा व्यवसाय गरिरहेका सामान्य व्यवसायी डा. अल्फ्रेड मिरान्डा यसपटक देशसञ्चार चौतारीको अतिथि बनेका छन्।