मलेसियाको रोजगारीमा ‘सिन्डिकेटधारी’को आरोप खेपेका २५ म्यानपावर सूचीबाट हट्न तयार, भयो यस्तो सहमति

मलेसियाको रोजगारीमा नेपालबाट श्रमिक पठाउन पाउने गरी सूचीकृत भएका २५ म्यानपावर कम्पनी उक्त सूचीबाट आफ्नो नाम फिर्ता लिन तयार भएका छन् । युवा, श्रम तथा रोजगार मन्त्रालयमा सोमबार भएको छलफलमा सूचीमा रहेका म्यानपावर कम्पनीका प्रतिनिधिले आफ्नो नाम फिर्ता लिन मौखिक प्रतिबद्धता जनाएका हुन् । मन्त्रालयका सचिव डा. दीपक काफ्ले नेतृत्वको टोली र नेपाल वैदेशिक रोजगार […]