बहराइनसँग हारका बाबजुद युएई सेमिफाइनलमा

मस्कट (हाम्रो खेलकुद) – युएई आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा समूह चरणको अन्तिम खेलमा बहराइनसँग पराजित भएपनि नेटरनरेटको आधारमा दोस्रो हुँदै सेमिफाइनलमा पुगेको छ । बहरानले युएईलाई २ रनले पराजित गरेपनि नेटरनरेटको कारण तेस्रो स्थानमा रहँदै सेमिफाइनल यात्राबाट बाहिरियो । योसँगै समूह ए बाट आयरल्यान्ड र युएई सेमिफाइनलमा पुगेका छन् । १ सय […]