टोटनह्यामद्वारा म्यान्चेस्टर सिटी पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको म्यान्चेस्टर सिटीलाई टोटनह्याम हट्सपरले ३–२ ले हराएको छ । शनिबार राति म्यान्चेस्टर सिटीको मैदानमा भएको खेलमा भ्रमणकारी टोली टोटनह्यामलाई विजयी गराउन ह्यारी केनले दुई गोल गर्दा कुलुसेभ्स्कीले एक गोल गरे । सिटीका इके गुन्डोगान र रियाद माहारेजले एक एक गोल गरेका थिए । लिग तालिकामा शिर्ष स्थानमा रहेको […]

सम्बन्धित सामग्री

म्यान्चेस्टर सिटी एफए कप फुटबलको चौथो चरणमा प्रवेश

लन्डन । चेल्सीलाई पराजित गर्दै म्यान्चेस्टर सिटी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । आफ्नै मैदानमा आइतबार राति भएको तेस्रो चरणको खेलमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन रियाद माहारेजले दुई गोल गरेका हुन् । यसै गरी जुलियन अल्भारेज र फिल फोडेनले १-१ गोल थपेका थिए । फराकिलो हारपछि चेल्सी र प्रशिक्षक ग्राहम पोर्टरमाथि दवाव […] The post म्यान्चेस्टर सिटी एफए कप फुटबलको चौथो चरणमा प्रवेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

म्यान्चेस्टर सिटी एफए कप फुटबलको चौथो चरणमा प्रवेश

काठमाडौं । चेल्सीलाई पराजित गर्दै म्यान्चेस्टर सिटी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । आफ्नै मैदानमा आइतबार राति भएको तेस्रो चरणको खेलमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन रियाद माहारेजले दुई गोल गरेका हुन् । यसै गरी जुलियन अल्भारेज र फिल फोडेनले १-१ गोल थपेका थिए । फराकिलो हारपछि चेल्सी र प्रशिक्षक ग्राहम पोर्टरमाथि दवाव […]

म्यान्चेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी दोस्रो स्थानमा उक्लिएको छ । सिटी लिड्स युनाइटेडलाई ३–१ ले हराउँदै दोस्रो स्थानमा उक्लिएको हो । आफ्नै मैदानमा बुधबार राति भएको खेलमा सिटीलाई विजयी गराउन अर्लिङ ब्रट हालान्डले दुई र रोड्रीले एक गोल गरे । पराजित टोली युनाइटेडका पास्कल स्ट्रुइकले एक गोल फर्काए । खेलको पहिलो हाफको […]

आर्सनल र लिभरपुलको सहज जित, चेल्सी र म्यान्चेस्टर सिटी पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र लिभरपुल विजयी हुँदा म्यान्चेस्टर सिटी र चेल्सी पराजित भएका छन् । शनिबार राति भएको खेलमा आर्सनलले वुल्भरह्याम्पटन वान्डरर्सलाई २–० ले हराउँदा लिभरपुलले साउथह्याम्पटनलाई ३–१ ले बराएको छ । प्रिमियर लिगकै अर्को खेलमा म्यान्चेस्टर सिटीलाई ब्रेन्टफोर्डले २–१ ले पराजित गर्दा न्युकासल युनाइटेडले चेल्सीलाई १–० ले पराजित गरेको हो […]

म्यान्चेस्टर सिटी र टोटनह्याम विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार म्यान्चेस्टर सिटी विजयी हुँदा चेल्सी र लिभरपुल पराजित भएका छन् । तालिकाको शिर्ष स्थानमा उक्लने क्रममा म्यान्चेस्टर सिटीले लेष्टर सिटीलाई १–० ले हरायो । लेष्टर सिटीको मैदानमा सिटीलाई विजयी गराउन केभिन डे ब्रायनले ४९ औं मिनेटमा फ्रि–किकमार्फत निर्णायक गोल गरे । प्रिमियर लिगकै अर्को खेलमा चेल्सीलाई ब्राइटनले ४–१ […]

इंग्लिश प्रिमियर लिगमा म्यान्चेस्टर सिटी विजयी

काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा शनिबार राति म्यान्चेस्टर सिटी विजयी हुँदा लिभरपुल पराजित भएको छ । आफ्नै मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटीले ब्राइटनलाई ३–१ ले पराजित गरेकाे हाे । म्यान सिटीलाई विजयी गराउन अर्लीङ ब्रट हाल्याण्डले दुई गोल गर्दा केभिन डे ब्रायनले एक गोल थपेका थिए । ब्राइटनका लियान्द्रो ट्रोसार्डले एक गोल फर्काएका थिए […]

लिभरपुल र म्यान्चेस्टर सिटी विजयी, चेल्सी भने पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति लिभरपुल र म्यान्चेस्टर सिटी विजयी हुँदा चेल्सी पराजित भएको छ । लिग तालिकाको शिर्ष स्थानमा फर्कनेक्रममा म्यान्चेस्टर सिटीले बर्नेलेलाई २–० ले पराजित गरेको छ । सिटीको जितमा इके गुन्डोगान र केभिन डे ब्रायनले एक एक गोल गरे । खेलको पाँचौं मिनेटमा ब्रायनले गोल गर्दै सिटीलाई सुरुआती अग्रता […]

म्यान्चेस्टर सिटी काराबाओ कपबाट बाहिरियो

काठमाडौं, कात्तिक ११ । साविक विजेता म्यान्चेस्टर सिटी काराबाओ कप फुटबल प्रतियोगिताको चौथो चरणबाटै बाहिरिएको छ । गएराति भएको खेलमा म्यान्चेस्टर सिटीलाई वेष्ट ह्याम युनाइटेडले टाइ–ब्रेकरमा पराजित ग¥यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि टाइ ब्रेकरमा वेष्ट ह्यामले बाजी मारेको हो । टाइ ब्रेकरमा साइद बेन्रहमाले निर्णायक गोल गर्दै वेष्ट ह्यामलाई ५–३ ले विजयी […]

म्यान्चेस्टर सिटी प्रिमियर लिगको उपाधि नजिक

काठमाडं, बैशाख १९ । म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि नजिक पुगेको छ । शनिबार भएको खेलमा क्रिस्टल प्यालेसलाई २–० गोलले पराजित गर्दै सिटी उपाधि नजिक पुगेको हो । आज राति हुने खेलमा म्यान्चेस्६र युनाईटेड लिभरपुलसँग पराजित भएमा सिटीले उपाधि जित्नेछ । सिटीको ३४ खेलमा ८० अंक जोडेको छ । सिटी दोस्रो स्थानको युनाईटेड […]