प्रहरीका तीन अधिकृत जसले आईजीपी बन्न नपाएपछि संगठन छाडे, दुईले राजनीति रोजे

काठमाडौं । नेपाल प्रहरी सुरक्षा निकायमा सबैभन्दा बढी राजनीतिक चलखेलको केन्द्र बन्दै गएको छ । प्रहरीभित्र हुने बढुवा निरन्तर विवादित बन्दै गएको छ ।  सत्तामा जुनसुकै दल भए पनि आफूअनुकूल प्रहरीलाई प्रयोग गर्ने र त्यसबाट लाभ लिने प्रवृत्तिका कारण प्रहरीको व्यावसायिकता मर्दै गएको छ ।  पछिल्ला पाँच वर्षमा संगठनमा आफूमाथि अन्याय भएको...

सम्बन्धित सामग्री

पूर्व आईजीपी खनाल काठमाडौँ-६ बाट उम्मेदवार, बादललाई १० मा उठाउने तयारी

नेकपा एमालेले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ बाट नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको छ । खनाल गत असोज ६ गते मात्रै एमाले प्रवेश गरेका हुन् । त्यस्तै एमालेले काठमाडौँ १० बाट पूर्व माओवादी नेता रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने तयारी गरेको बुझिएको छ । यसअघि संसदीय राजनीति नगर्ने बताएकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई पनि एमालेले काठमाडौँ-८ बाट उम्मेदवार बनाएको छ ।

आईजीपी बन्न सकिन, राजनीति गरेर समाज सुधार गर्छु : सिलवाल

पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवालले एमाले प्रवेश गरेसँगै प्रहरीमा अन्यय भोग्नु परेको भन्दै अब राजनीतिको