मोहम्मद इश्तियाक राई : २०७४ कै नियति

२०३६ कात्तिकमा बाँकेमा जन्मिएका मोहम्मद इश्तियाक राई अहिले जनता समाजवादी पार्टी (पहिलेको मधेशी जनअधिकार फोरम, नेपाल)का केन्द्रीय कार्यकारिणी समिति सदस्य हुन् । उनी २०५३ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा लागेर राजनीतिमा आएका थिए । राई २०६२–६३ को जनआन्दोलनताका उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम (मजफो), प्रवेश गरे । त्यसको दुई वर्षभित्रै उनी पार्टीको केन्द्रीय सदस्य […]

सम्बन्धित सामग्री

कामको मूल्याङ्कनका आधारमा भोट दिनुहोस् : नेता राई

जनता समाजवादी पार्टी बाँकेले क्षेत्र नं २ मा आफ्नो चुनावी प्रचार प्रसारका क्रममा घरदैलो कार्यक्रम सुरु गरेको छ। बुधबार बिहान नेपालगन्जका भित्री टोलहरूबाट घरदैलो कार्यक्रम सुरु भएको हो। जसपाका नेता तथा प्रतिनिधिसभाका लागि निर्वाचन क्षेत्र नं २ का उम्मेदवार मोहम्मद इश्तियाक राई आफ्नो चुनावी प्रचार अभियानमा खटिएका नेता तथा कार्यकर्ताहरूसँग घरदैलो गरिरहेका छन्।त्यसक्रममा उम्मेदवार राईले घरघरमा मतदाताहरूलाई भेटेर आफूले गरेको कामको मूल्याङ्कनका आधारमा भोट दिन आग्रह गरेका थिए। घरदैलोका क्रममा स्था

८ वर्षदेखि अलपत्र सडक ४ महिनाभित्र सम्पन्न गर्ने मन्त्री राईको प्रतिवद्धता

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मड्खु–तीनपिप्ले क्षेत्रको सडक निरीक्षण गर्नुभएको छ । आइतबार मन्त्रीद्वय राई र श्रेष्ठले पासाङ ल्हामु सडक खण्ड अन्तर्गतको मड्खु–तीन पिप्ले क्षेत्र निरीक्षण गर्नुभएको हो । शैलुङ कन्स्ट्रक्शनले ठेक्का पाएको यस सडक निर्माण नहुँदा ८ वर्षदेखि अलपत्र बनेको थियो । […]

मुड्खु–तीनपिप्ले सडक : ‘मन्त्रीज्यू, आशा देखाएर निराश नबनाउनुस्’

काठमाण्डाै – भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई र सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मुड्खु–तीनपिप्ले क्षेत्रको सडक निरीक्षण गर्नुभएको छ ।  आज आइतवार मन्त्रीद्वय राई र श्रेष्ठले पासाङ ल्हामु सडक खण्डअन्तर्गतको मुड्खु–तीनपिप्ले क्षेत्र निरीक्षण गर्नुभएको हो । शैलुङ कन्स्ट्रक्शनले ठेक्का पाएको यस सडक निर्माण नहुँदा आठ वर्षदेखि अलपत्र बनेको थियो । सरकारले याे सडकको पुरानो ठेक्का तोडेको छ भने नयाँ ठेक्काका लागि केही दिनअघि मात्रै सूचना प्रकाशित गरेको छ । अब ठेक्का पाउ...

मन्त्री श्रेष्ठ र राईद्वारा स्वयम्भू–इचंगुनारायण सडकको निरीक्षण

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले स्वयम्भू–इचंगुनारायण सडकको निरीक्षण गरेका छन् । आइतवार मन्त्रीद्वय राई र श्रेष्ठले उक्त क्षेत्रका सडकको निरीक्षण गरेका हुन् ।यो सडकखण्डलाई तोकिएको समयमा नै सक्नुपर्ने स्थानीयहरुले माग गरेका छन् । निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री श्रेष्ठले स्वयम्भू–इचंगुनारायण सडक तोकिएकै समयमा सम्पन्न गर्न मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले मन

सडकका समस्या मिलेर समाधान गर्ने महानगर र मन्त्रालयबीच सहमति

३ साउन, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र काठमाडौँ महानगरबीच हालका लागि महानगरभित्रका सङ्घीय सडकमा समस्या आउँदा मन्त्रालयले नै समाधान गर्ने गरी सहमति भएको छ । भौतिक पूर्वाधारमन्त्री मोहम्मद इश्तियाक राई र महानगर प्रमुख बालेन्द्र साह सहभागी बैठकले सडक निर्माणमा समस्या आउँदा मिलेर समाधान गर्ने गरी सहमति भएको छ । महानगर क्षेत्रमा सार्वजनिक […]

सडकका समस्या मिलेर समाधान गर्ने महानगर र मन्त्रालयबीच सहमति

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र काठमाडौं महानगरबीच हालका लागि महानगरभित्रका संघीय सडकमा समस्या आउँदा मन्त्रालयले नै समाधान गर्ने गरी सहमति भएको छ । भौतिक पूर्वाधारमन्त्री मोहम्मद इश्तियाक राई र महानगर प्रमुख बालेन्द्र साह सहभागी बैठकले सडक निर्माणमा समस्या आउँदा मिलेर समाधान गर्ने गरी सहमति भएको छ ।महानगर क्षेत्रमा सार्वजनिक सवारी साधन व्यवस्थित गर्ने विषयमा समेत छलफल गरिएको मन्त्री राईले जानकारी दिए । मन्त्रालयले संघीयता कार्यान्वयन नहुँदा यातायात व्यवस्थापनको सबै विषय मन्त्रालयले

सडकका समस्या मिलेर समाधान गर्ने महानगर र मन्त्रालयबीच सहमति

भौतिक पूर्वाधारमन्त्री मोहम्मद इश्तियाक राई र महानगर प्रमुख बालेन्द्र साह सहभागी बैठकले सडक निर्माणमा समस्या आउँदा मिलेर समाधान गर्ने गरी सहमति भएको छ।...

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं : नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। जनता समाजवादी पार्टीबाट नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शपथ लिएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ। राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार कृषि तथा पशुपन्छी मन्त्रीमा मृगेन्द्र कुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा मोहम्मद इश्तियाक राई र वन तथा वातावरणमन्त्रीमा…

स्थानीय तहका सय स्थानमा विजयी हुन्छौँ : मोहम्मद इश्तियाक राई

मोहम्मद इश्तियाक राई जनता समाजवादी पार्टी नेपालका नेता हुन्। पूर्वसहरी विकासमन्त्री राई प्रतिनिधिसभा सदस्यसमेत हुन्। वैशाख ३० गते हुने स्थानीय निर्वाचनको सरगर्मी बढेको छ। स्थानीय निर्वाचनमा दलबीच तालमेल र गठबन्धनको तयारी तीव्र बनेको छ। सत्तारुढ दलबीच आपसी तालमेल गरेर चुनावमा जाने निर्णय भए पनि कार्यान्वयनमा अनेकौं चुनौती देखिएका छन्। स्थानीय चुनावको तयारी, तालमेलको अवस्थालगायत समसामयिक […]