लन्डन । आयोजक इंग्ल्यान्डले महिला युरोकप २०२२ को उपाधि जितेको छ । गएराति वेम्बलीमा भएको फाइनलमा जर्मनीलाई अतिरिक्त समयमा २–१ ले हराउँदै इंग्ल्यान्ड च्याम्पियन बनेको हो । इंग्ल्यान्डलाई जित दिलाउन इला टोनी र केलीले एक एक गोल गरिन् । जर्मनीका लिना मागुलले एक गोल फर्काइन् । खेलको ६२ औं मिनेटमा टोनीले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता […]
The post इंग्ल्यान्डले जित्यो महिला युरोकप उपाधि appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.