काठमाडौंमा भारतीय सैन्य टोली

नेपाल सरकार र भारत सरकारबीच सम्पन्न सुरक्षासम्बन्धी दुईपक्षीय परामर्श समूहका बैठकमा सम्झौता भएअनुसार स्थलगत अवलोकन तथा अध्ययन भ्रमण गर्न भारतीय सेनाका उच्च अधिकारीहरूको टोली यहाँ आएको नेपाली सेनाले जनाएको छ।...