कारबाही रोक्न खनाल–नेपाल पक्ष सर्वोच्चमा

काठमाडौं, बैशाख १० । एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आफूहरूमाथि पार्टी अध्यक्ष केपी शर्मा ओलीले कारबाही गर्न लागेको भन्दै त्यसलाई रोक्न सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको छ। खनाल–नेपाल समूहले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले स्पष्टीकरण सोध्दै प्रतिनिधिसभा सदस्यलाई कारबाही गरी सदस्यबाट निष्कासन गर्न थालेको दाबीसहित त्यसलाई रोक्न माग राखेर बिहीबार […]