साफ यु-१७ च्याम्पियन : नेपालले आज भुटानसँग खेल्ने

२२ भदौ, काठमाडौं । श्रीलंकामा भइरहेको साफ यु-१७ फुटबलमा नेपालले आफ्नो पहिलो खेलमा आज भुटानसँग खेल्दैछ । नेपाल र भुटानबीचको खेल कोलम्बोस्थित रेस कोर्स ग्राउण्डमा नेपाली समय अनुसार राति ८ बजे सुरु हुनेछ । समूह बी मा भुटान पहिलो खेलमा भारतसँग ३-० ले पराजित भइसकेको छ । नेपालले भुटानलाई हराएमा एक खेलअघि नै नेपाल र […]