युट्युबमा भाइरल सन्तोषी सुब्बाका हत्या आरोपी पक्राउ

युट्युबमा भाइरल २७ वर्षीया युवती सन्तोषी सुब्बाका हत्या आरोपी पक्राउ परेका छन् । नेपाल प्रहरीको अपराध अनुसन्धान टोलीले सुवास तिमल्सिना नाम गरेका व्यक्तिलाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।  उनलाई असनबाट प्रहरीले पक्राउ गरेको हो । अपराध अनुसन्धान विभागमा अहिले मध्याह्न साढे ११ बजे पत्रकार सम्मेलन गरी हत्या आरोपीलाई सार्वजनिक गर्ने तयारी छ । मंगलवार दक्षिणकालीमा फेला परेको २५ वर्षीया सन्तोषी सुब्बाको शव भएको उनका मीत बुवाले सनाखत गरेका गरेका थिए । दक्षिणकाली मन्दिरको ट्वाइलेटमा मुखका गह्रुङ्गो वस्तुले प्रहा...