नेपाल एयरलाइन्सको दिल्ली उडान सोमबार पनि स्थगित

काठमाडौं । नेपाल वायुसेवा निगमले दिल्लीका लागि सोमबारका लागि तय भएका दुई वटा उडान रद्द गरेको छ । निगमले सोमबार बिहानको नियमित र दिउँसोका लागि राखेको चार्टर गरी दुई वटा दिल्ली उडान रद्द गरेको हो । निगमको वाणिज्य विभागले मातहतका विभागीय प्रमुख, उपप्रमुख तथा उडानसँग सम्बन्धित इकाईहरुलाई आरए २०५/२०६ काठमाडौं–दिल्ली–काठमाडौं र आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले […]