काठमाडाैं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीय संसदलाई बन्देज लगाउने प्रयास गरिरहेको आरोप लगाउनुभएको छ । संघीय संसद सचिवालयका दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले प्रतिनिधिसभाको विघटन गर्ने कामको सान्दर्भिकता नभएको जिकिर समेत गर्नुभएकाे छ । सभामुख घिमिरेले सरकारले संसद सचिवालयका कर्मचारीहरुको सेवा, सुविधा र दरबन्दी घटाउने कामप्रति पनि असन्तुष्टि व्यक्त […]
२८ मंसिर, काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनबाट तीन महिनाअघिमात्रै पारित भएको विधान संशोधन हुने भएको छ ।
एघारौं महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको दशौं महाधिवेशनको अन्तिम केन्द्रीय कमिटी बैठकले विधान संशोधन गर्ने निर्णय गरेको हो …
२८ मंसिर, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकारको मुख्य काम निर्वाचन सम्पन्न गर्नु रहेको बताएका छन् ।
सरकारले सुशासनको विषयलाई जोड दिइरहेका बेला उनले सो आवश्यक्ता औँल्याएका हुन् ।
संघीय संसद् सेवा दिवसको अवसर पारेर …
२८ मंसिर, काठमाडौं । गोरखा ब्रुअरी (काल्र्सबर्ग समूह)ले बोतलको पुनः प्रयोग प्रक्रियालाई सहज बनाउने उद्देश्यले नयाँ अभियान अघि सारेको छ ।
‘नेभर लिभ अ बोटल बिहाइन्ड’ भन्ने मुल नारासहित खाली सीसीसँगको सहकार्यमा सुरु गरिएको यो अभियानले …