१० जेठ, काठमाडौं । इंग्लिस प्रिमियर लिग सिजनको अन्तिम खेलमा म्यान्चेस्टर सिटीले घरेलु मैदानमै एस्टन भिल्लासँग हार बेहोरेको छ ।
आइतबार राति भएको खेलमा सिटीलाई भिल्लाले २-१ गोलअन्तरले हराएको हो । खेलमा सुरुवाती अग्रता लिएको भएपनि …
१० जेठ, काठमाडौं । टोटनहम हटस्पर इंग्लिस प्रिमियर लिगदेखि रेलिगेसनमा पर्नबाट जोगिएको छ । आइतबार राति भएको खेलमा एभर्टनलाई १-० ले हराएसँगै टोटनहम रेलिगसेन हुनबाट जोगिएको हो ।
टोटनहमको जितमा जोआओ पालिन्हाले ४२औं मिनेटमा गरेको गोल …
जेरूसेलम – इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का लागि हुनुपर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको फोनवार्ताबारे जानकारी दिँदै प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बताएका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भनेका छन्, ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र मबीच इरानसँग कुनै पनि अन्तिम सम्झौताका लागि इस्लामिक गणतन्त्रको ‘आणविक खतरा’ को पूर्ण रूपमा अन्त्य गर्ने बिषयमा सहमति भएको […]
१० जेठ, काठमाडौं । माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
समूह ए को पहिलो खेलमै चिरपरिचित प्रतिद्वन्दी भारतसँग पाँच सेटमा पुगेर पारजित भएपनि त्यसपछि लगातार दुई खेल …