दुर्गा पौडेलको आरोप : एमसीसी पारित गर्न लागेर सरकार राष्ट्रियताप्रति संवेदनशील भएन

काठमाडौं : राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) खारेज गर्नुपर्ने बताएकी छन्। उनले एमसीसी कार्यसूचिबाटै खारेज गर्नुपर्ने बताइन्। संसद्मा एमसीसी टेबल गर्नै आवश्यक नभएको धारणा उनले व्यक्त गरिन्। 'एमसीसी संसद्मा टेबल गर्न आवश्यक थिएन। यो एमसीसी कुनै पनि प्रावधानबाट टेबल गर्न हुदैन। यसलाई खारेज गर्नुपर्छ। कसैको दबाब सैह्य…

सम्बन्धित सामग्री

एमसीसी पारित भएकोमा महासंघद्धारा स्वागत

काठमाडौं । संसदबाट एमसीसी पारित भएकोमा नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकबाट नेपाल सरकार अर्थमन्त्रालय र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीचको सम्झौता अनुमोदन भएकोमा महासंघले स्वागत गरेको हो । सम्झौता अनुमोदन पश्चात अब यो परियोजना पूर्णरुपमा कार्यान्वयनको चरणमा जाने र नेपालको विकासमा रणनीतिक महत्व राख्ने विद्युत प्रसारण […]

एमसीसी पारित गराउन साथ नदिने भए सरकार छोड्न प्रचण्डलाई बाबुरामकाे आग्रह

काठमाण्डाै – सत्तासाझेदार जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसदबाट एमसीसी पारित गराउन साथ नदिने भए तत्काल सरकार छोड्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गर्नु भएको छ । पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष भट्टराईले संसदबाट एमसीसी पास गर्ने बेला आफूहरु बाहिरिने भनेर लटरपटर कुरा नगर्न पनि दाहाललाई चेतावनी दिनुभयो । उहाँले एमसीसी सम्झौंता संसदमा रहेको कूल सदस्य संख्याको स्पष्ट बहुमतबाट पारित गर्न साथ नदिए माओवादी केन्द्र सरकारबाट बाहिरिनु पर्ने र त्यसको ठाउँमा अर्को...

माओवादी नेता गजुरेल भन्छन्- एमसीसी पारित हुने अवस्था आएमा हामी सरकार छाड्छौं

काठमाडौं, ८ फागुन : सत्तारुढ माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा पास हुने अवस्था आएमा सरकार छाड्न बताएका छन् । एमसीसी संसदमा टेबुल गर्ने विषयमा मात्र आफ्नो पार्टी लचिलो भएको तर पूर्ववत् अडान भने कायमै रहेको उनले बताए । ‘एमसीसी टेबुल गर्ने विषयमा मात्र लचिलो भएका हौं, तर […]

राष्ट्रिय सहमति गरेर एमसीसी पारित गर्नुपर्छः शर्मा

काठमाडौं, असोज २२ । नेकपा (माओवादी केन्द्र) का नेता दिनानाथ शर्माले राष्ट्रिय सहमति गरेर एमसीसी पारित गर्ने दिशातिर सरकार अघि बढेको बताएका छन् । एमसीसी जनताको छलफलको विषय भएकाले यसमा सबै दलहरुले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उनको कथन छ । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता शर्माले […]

परिमार्जन नभएसम्म एमसीसी पारित हुँदैन:  प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  परिमार्जन बिना एमसीसी सम्झौता पास गर्न नसकिने बताएका छन् । एमसीसीबारे दलैपिच्छे फरक फरक धारणा आइरहेका बेला प्रचण्डले पनि संशाेधन बिना पारित नहुने बताएका हुन् । शनिबार जनकपुरधाममा पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले यसअघि शेरबहादुर देउवा नेतृत्वकै सरकार रहेको बेलामा एमसीसी सम्झौता प्रतिनिधिसभाबाट पारित गर्नु पर्छ भन्ने कुनै प्रावधान नभएको दावी गरे ।  उनले भने ‘ तर पछि केपी ओली नेतृत्वको सरकारमा प्रतिनिधिसभाबाट प

‘सरकार एमसीसी पारित गर्न सहमति जुटाउन लागिपरेको छ’ : उदयशमशेर जबरा (भिडिओसहित)

काठमाडौं, २७ भदौ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री उदयशमशेर जबराले एमसीसीलाई पास गर्नुपर्ने बताएका छन् । उनले एमसीसी पािरत गराउन संसद्भित्र र संसद् बाहिर रहेका सबै दलबीच सहमति गराउनुपर्ने पनि बताए । र, उनले एमसीसी पास गर्दा नेपालको विकासलाई सहयोग पुग्ने धारणा राखेका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालले […]