अर्ली इलेक्शन गराउन देउवालाई ओलीको आग्रह

काठमाडौं, १२ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्ली इलेक्शनमा जोड दिएका छन् । उनले ताजा जनादेशमा जान जरुरी भएको भन्दै अहिलेको सरकारले चुनाव गराए पनि मान्य हुने बताए । ‘ताजा जनादेशमा जान जरुरी छ,’ आज सम्पादकहरुसँगको अन्र्तक्रियामा ओलीले भने । उनले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले चुनाव गराएपनि मान्य हुने […]