सोमालियाको राजधानीमा बम विष्फोट, १४ को मृत्यु

१२ कात्तिक, मोगादिशु । सोमालियाको राजधानी मोगादिशुमा दुई शक्तिशाली बम विष्फोट हुँदा १४ जनाको मृत्यु भएको छ । दुई हप्ता अघि पनि मोगादिशुमा विष्फोट हुँदा ३५० जनाको मृत्यु भएको थियो । शनिबार एक कार बम विष्फोट होटलको छेउँमा भयो र त्यसको ठीक २० मिनेटपछि पुरानो संसद भवन नजिकै मिनी बसभित्र विष्फोट …

सम्बन्धित सामग्री

म्यान्मारको इन्साइन जेलमा बम विष्फोट हुँदा ८ जनाको मृत्यु

काठमाडौँ– म्यान्मारको कुख्यात इन्साइन जेलमा विष्फोट भएको छ । मुलुकको सबैभन्दा ठूलो सहर यङ्गुनमा रहेको उक्त जेलमा विष्फोट हुँदा ८ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । जेलको प्रवेशद्वारमा दुईवटा पार्सल बम विष्फोट भएको जनाइएको छ । विष्फोटमा मृत्यु हुनेमध्ये तीन जना जेलका कर्मचारी र ५ जना जेल भ्रमणमा आएका मानिसहरु रहेको बीबीसीले जनाएको छ […]

पाकिस्तानको कराँचीमा बम विष्फोट हुँदा ३ चिनियाँसहित ४ जनाको मृत्यु

काठमाडौं– पाकिस्तानको कराँची शहरमा बम विष्फोट हुँदा तीन चिनियाँ सहित चार जनाको मृत्यु भएको छ । विश्वविद्यालय परिसरमा रोकिरहेको भ्यानमा विष्फोट भएको सुरक्षा अधिकारीहरुलाई उद्धृत गर्दै कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ । कराँची विश्वविद्यालयमा भएको बम विष्फोटको श्रोतबारे अनुसन्धान भइरहेको विश्वविद्यालयका प्रवक्ता मोहम्मद फारुकले बताए । आक्रमण आत्मघाती शैलीको भएको हुनसक्ने […]

कराँची विश्वविद्यालयमा बम विष्फोट, तीन चिनियाँ नागरिकसहित चार जनाको मृत्यु

कराँची विश्वविद्यालयमा मंगलबार भएको बम विस्फोटमा तीन चिनियाँ शिक्षकको मृत्यु भएको थियो । विदेशी संकायबाट कन्फ्युसियस केन्द्रतर्फ आउँदै गरेको भ्यानमा बम विष्फोट भएको हो । जसमा केन्द्रका नवनियुक्त सञ्चालक र दुई शिक्षकको मृत्यु भएको छ । विस्फोटमा भ्यान चालकको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा ह्वान गुइपिङ, दिङ मुपेङ र चेन साई रहेका छन् […]

अफगानिस्तानमा बम विष्फोट हुँदा ३३ जनाको मृत्यु

काठमाडौं– अफगानिस्तानमा भएको पछिल्लो बम विष्फोटमा कम्तीमा ३३ जनाको मृत्यु भएको छ । अफगानिस्तानको उत्तरमा रहेको कुन्दुज शहर नजिक मस्जिदलाई लक्षित गरी गराइएको बम आक्रमणमा ३३ जनाको मृत्यु भएको हो । आक्रमणमा अरु दर्जनौँ घाइते भएका छन् । ‘कुन्दुजको इमाम साबिह इलाकामा बम विष्फोट हुँदा बालबालिकासहित ३३ नागरिक मारिएका छन् ।’ अफगानिस्तानको शासन चलाइरहेको तालिबान […]

पाकिस्तानमा बम विष्फोट हुँदा ३० जना मारिए

काठमाडौँ– उत्तरपश्चिम पाकिस्तानको पेशावर शहरमा गराइएको बम आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । पेशावर शहरस्थित शिया मुसलमानहरुको मस्जिदलाई लक्षित गरी आक्रमण गराइएको हो । कुचा रिसाल्दार मस्जिदमा शुक्रबारको नमाज पढ्न भेला भएकाहरुलाई लक्षित गरी भएको बम आक्रमणमा अरु दर्जनौं घाइते भएको अल जजीराले जनाएको छ । मस्जिदमा बम विष्फोट हुनुअघि दुई बन्दुकधारीले मस्जिदबाहिर […]

अफगानिस्तानको हेरातमा मिनी बसमा बम विष्फोट हुँदा ७ जनाको मृत्यु,९ घाइते

काठमाडौँ । अफगानिस्तानको हेरातमा एक मिनी बसमा बम विष्फोट हुँदा चार महिलासहित सात जनाको मृत्यु भएको छ । घटनामा नौ जना घाइते भएका छन् । इन्धन ट्यांकीमा जडान गरिएको बम विष्फोट भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाको जिम्मा कसैले नलिएको अलजजिराले जनाएको छ ।

सोमालियामा कार बम विष्फोट, पत्रकार ‘अब्दियाजिज अफ्रिका’को मृत्यु

५ मंसिर, काठमाडौं। सोमालियाको राजधानी मोगादिशूमा वरिष्ठ पत्रकारलाई लक्षित गरी काम बम विष्फोट गरिएको छ ।राजधानी मोगादिशूस्थित रक्षा मन्त्रालय नजिकै पत्रकार सवार सवारी साधनलाई लक्षित गरी कार बम विस्फोट गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका हुन् । विस्फोटमा परी सोमालियाका चर्चित पत्रकार अब्दियाजिज मोहमुद गुलेदको मृत्यु भएको समाचारमा उल्लेख छ। कार बम विष्फोटमा मारिएका गलेद ‘अब्दियाजिज […]

इराकको बग्दादमा बम विष्फोट : इदको शपिङमा निस्किएका २५ जनाको मृत्यु

एजेन्सी । इराकको राजधानी बग्दादस्थित एउटा व्यस्त बजारमा बम बिस्फोट हुँदा २५ जनाको मृत्यु भएको छ । बग्दादको सदर शहरको बजारमा मुश्लिमहरुको महान पर्व इदका लागि सामन किन्नेको भिडभाड माझ बिस्फोट भएको हो । बिस्फोटमा दर्जनौ घाइते भएका छन् । मारिनेमा अधिकांश महिला र बालबालिका छन् । घटनाको जिम्मेवारी इस्लामिक स्टेट आइ.एस.ले लिएको छ । […]

घट्टेकुलोमा बम विष्फोट प्रकरणमा पक्राउ परेका केसी रिहा

दुई वर्षअघि काठमाडौंको घट्टेकुलोमा बम विष्फोट गराएको आरोपमा जेल परेका रविन केसी रिहा भएका छन् । विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) त्रिचन्द्र कलेज इकाई कमिटीका पूर्व अध्यक्ष समेत रहेका केसी २५ महिनापछि रिहा भएका हुन् ।सोमबार अखिल क्रान्तिकारी केन्द्रीय समितिले राजधानीको आर आर क्याम्पसमा केसीको स्वागतमा एक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा नेकपाकी नेतृ तारा सञ्जेल लगायतको उपस्थिति रहेको थियो । २०७६ जेठ १२ गते भएको घट्टेकुलो विष्फोटमा नेकपाकै कार्यकर्ता प्रज्वल शाहीको मृत्यु भएको

अफगानिस्तानमा बम विष्फोट हुँदा एक प्रहरी अधिकारीको मृत्यु

काबुल । अफगानिस्तानको दक्षिणी प्रान्त हेल्मान्डको प्रान्तीय राजधानी लस्कार घामा व्यस्त सडकमा भएको एक विष्फोटमा परी कम्तीमा एक प्रहरी अधिकारीको मृत्यु भएको छ । यस विष्फोटमा अन्य १५ जना घाइते भएका छन् । अफगानिस्तानको हेल्मन्ड प्रान्तको राजधानी सहर लास्करघामा सो विष्फोट गराइएको थियो । बम विष्फोट कसले गराएको भन्नेबारेमा केही जानकारी आएको छैन । हालसम्म यस विष्फोटको कुनै समूहले जिम्मा पनि लिएको छैन । तर पनि प्रहरीले सो विष्फोट तालिबानी विद्रोहीले नै गराएको बताएका छन् । सो विष्फोट यहाँको जिल्ला प्रहरी कार्यालयको नजिकै भएको बताइएको छ । यस विष्फोटमा परेर अरू केही नागरिक घाइते भएका छन् । उनीहरूलाई आकस्मिक रूपमा अस्पताल लगिएको छ । (रासस÷सिन्ह्वा)