नारायणगढ-मुग्लिन सडक खण्ड पुनः अवरुद्ध

काठमाडौँ । २३ घण्टापछि सञ्चालनमा आएको नारायणगढ-मुग्लिन सडक खण्ड पुन: अवरुद्ध भएको छ ।  पहिरोका कारण सडक खुलेको साढे चार घण्टा पछि नै पुनः अवरुद्ध भएको हो ।  । सोमबार राती ११ बजे देखि बन्द सडक मंगलबार ९ : ४० तिर सञ्चालनमा आएको थियो । भरतपुर महानगरपालिका २९ नारायणगढ मुग्लिन सडक खण्डको केराबारी (मौरी खोल […]

सम्बन्धित सामग्री

नारायणगढ-मुग्लिन सडक खण्ड दुइतर्फी संचालनमा

सुख्खा पहिरो खस्दा अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी संचालनमा आएको छ।

नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी खुल्याे

नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी खुलेको छ। भरतपुर–२९ स्थित १८ किलोमा खसेको पहिरो हटाईएपछि यस सडक खण्ड दुइतर्फी संचालनमा आएको छ।...

साढे ८ घण्टापछि नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा

चितवन- पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ। आज दिउँसो साढे २ बजेबाट सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। आज बिहान करिब ६ बजेदेखि नै नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत  पर्ने केराबारीमा गएको पहिरोले सडक अवरुद्ध बनेको थियो । सडक अवरुद्ध हुँदा सयौँ सवारी साधनहरू सडकमै रोकिएका थिए। अहिले सडक […]

नारायणगढ–मुग्लिन सडक खण्ड खुल्याे

चितवन - पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड केहीबेरअघिदेखि सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका-२९ मा रहेकाे केराबारीमा पहिरो खस्दा गएराति २ बजेदेखि सडक अवरुद्ध भएको थियो । लेदोसहितको पहिरो हटाएपछि सडक सञ्चालनमा आएकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।  एक हप्ताको अवधिमा यस क्षेत्रमा पटक-पटक पहिरो खसेर सडक अवरुद्ध भइरहेकाे छ । बर्खाको समयमा नारायणगढ–मुग्लिन सडकमा यात्रा गर्दा सडककाे अवस्थाबारे ख्याल गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ।

अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड खुला

पहिरोले अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खण्ड खुला भएको छ ।  चितवनको भरतपुर महानगरपालिका २९ मा पर्ने केराबारीमा पहिरो खसेपछि अवरुद्ध भएको सडक बिहान ९ बजेदेखि खुला भएको हो । सोमबार राती ११ बजेदेखि अवरुद्ध भएको सडकमा फसेका यात्रुहरुलाई नेपाल प्रहरीको गाडि र प्राइभेट गाडीमार्फत उद्धार गरेर जुगेडीसम्म ल्याइएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले रातोपाटीलाई जानकारी दिए । आवागमनका लागि राजमार्ग खुला भएपनि मालबाहक गाडि भने सडकमै रहेको उनले बताए । मौसमले साथ दिएमा दुईतर्फी बाटो ख

नारायणगढ-मुग्लिन सडक खण्ड पुनः अवरुद्ध

नारायणगढ-मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ । चितवनको भरतपुर महानगरपालिका-२९ मा पर्ने केराबारीमा फेरि पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।सोमबार राति पहिरो गएसँगै अवरुद्ध सडक लामो समयको प्रयासपछि मंगलबार राति १० बजेपछि सञ्चालनमा आएको थियो। संचालनमा आएको केही समयमा नै पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराती २ बजे सो स्थानमा पहिरो खसेको थियो । लेदोसहित खसेको पहिरोमा एक भारतिय ट्रक  फसेको छ । ट्रकमा रहेका यात्रुहरूको सकुशल उद्दार गरिएको प्रहरीले

अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड सञ्चालन

काठमाडौं । वर्षाका कारण अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खण्डमा सञ्चालन भएको छ । वर्षाका कारण सडकमाथिबाट लेदो माटोसहितको पहिरो खस्दा आज (साेमबार) बिहान ४ बजेदेखि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खण्ड सञ्चालनमा आएको हाे । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार आइतबारदेखि परेको अविरल वर्षाका कारण साेही सडक खण्डको घुमाउने नजिकैको क्षेत्रमा पहिरो खस्दा सोमबार बिहान […]

नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध

चितवन । सुख्खा पहिरो खसेर नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ चारकिलोमा दिउँसो करिब ११ः३५ बजेको समयमा पहिरो खस्दा सडक दुवैतर्फ अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए । बाटो खुलाउनका लागि सडक डिभिजनसँगको समन्वयमा इलाका प्रहरी कार्यालय मुग्लिनको नेतृत्वमा प्रहरी टोली खटिएको उनले बताए । The post नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध appeared first on राजधानी राष्ट्रिय दैनिक.

नारायणगढ–मुग्लिन सडक खण्ड खुल्यो

काठमाण्डाै - सुक्खा पहिरोका कारण रातिदेखि बन्द रहेको नारायणगढ–मुग्लिन सडक खण्ड खुलेको छ । डोजरले पहिरो पन्छाएपछि सडक दुवैतर्फ खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रमुख एसपी ओम अधिकारीका अनुसार बिहानदेखि रोकिएका गाडीको लामो लाइन भएका कारण यस सडक खण्डमा केहीबेर चाप रहनेछ । सहज रुपमा गाडी गुड्न करिब एक घण्टा लाग्ने उहाँले जानकारी दिनुभयो । चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा राति साढे २ बजे खसेको सुक्खा पहिरोका कारण सडक खण्ड दुईतर्फी नै ठप्प भएको...

नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध, माथिबाट आएको लेदोले गाडी नै पुर्‍यो

पहिरोका कारण नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । ठाउँठाउँमा पहिरो गएकाले सडक अवरुद्ध भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । सडकमाथिबाट आएको लेदोले गाडीसमेत पुरेको छ । सरस्वती विश्वकर्मा नामकी एक फेसबूक युजरले सडकमा गाडीलाई पुरेको तस्वीर राखेकी छन् ।