साबिक विजेता सिटी पहिलो खेलमा नै स्तब्ध

 डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमा नै पराजित भएको छ । आइतबार राति भएको खेलमा टोटनह्याम हटस्पर्सले सिटीलाई १–० गोलले हराएको हो ।सिटी जान इच्छुक स्टार खेलाडी ह्यारी केन बिना नै मैदानमा उत्रिएको स्पर्सका लागि दोस्रो हाफमा सन हिउङ–मिनले गरेको एक मात्र गोल निर्णायक बन्यो । योसँगै नयाँ म्यानेजर नुनो एस्पिरितो सान्तोको नेतृत्वमा स्पर्सले विजयी सुरुवात गर्न सफल भएको छ ।उता, १० करोड पाउन्डमा खरिद गरेका ज्याक ग्रिलिससँगै मैदानमा उत्रिएको सिटीले ग

सम्बन्धित सामग्री

सिटी एक्सप्रेसको दोस्रो विजेता गुरुङले जितिन् एक तोला सुन

सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी आयो, दसैं तिहारलाई गोल्डेन बनायो’ योजना अन्तर्गत दोस्रो महिनाको १ तोला सुन विजेताको नाम घोषणा गरेको छ ।कम्पनीले विद्युतिय प्रणालीद्वारा विजेता छनौट गर्दा युकेबाट रेमिटान्स पठाउने नुना गुरुङले १ तोला सुन जित्न सफल भएकी छिन् । सोही योजना अन्तर्गत १२ असोजदेखि १५ कात्तिकसम्म दोस्रो चरणको अन्य पाँच जनाले साप्ताहिक […]

हारका बाबजुद सिटी समूह विजेता

अन्तिम खेलमा आरबी लाइप्जिगसँग पराजित भए पनि इंग्लिस क्लब म्यानचेस्टर सिटी समूह ‘ए’ को विजेता बन्दै युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान बनाएको छ । मंगलबार राति १० खेलाडीमा सीमित सिटी जर्मन क्लब आरबी लाइप्जिगसँग उसकै मैदानमा २–१ अन्तरले हार बेहोरेको हो । लाइप्जिगको जितमा डोमिनिक सोबोस्लाई र आन्द्रे सिल्भाले गोल गरे । सिटीका रियाद महारेजले सान्त्वना गोल गरे ।  यसअघि खेलको ८२ मिनेटमा केली वाल्करले रातोकार्ड ब्यहोर्दा सिटी १० खेलाडीमा सीमित भएको थियो । समूह &#

सिटी एक्सप्रेसको लखपति योजनाका विजेता घोषणा

सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘सिटी आयो लखपति बनायो’ योजना अन्तर्गत कात्तिक महिनाको पाँच भाग्यशाली बिजेताको नाम सार्वजनिक गरेको छ । साथै यो योजना सम्पन्न भएको छ ।सोही योजनाअन्तर्गत ५ जनाले जनही १ लाख रुपैयाँ जित्न सफल भएको सिटी एक्सप्रेसले जानकारी गराएको छ । कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गरेको थियो । जसमा साउदीबाट रेमिटान्स पठाउने […]

सिटी एक्सप्रेसले घोषणा गर्यो ‘सिटी आयो लखपति बनायो’ का पाँच विजेता

सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘सिटी आयो लखपति बनायो’ योजना अन्तर्गत पाँच भाग्यशाली विजेताको नाम घोषणा गरेको छ । एक्सप्रेसले कार्तिक महिनाको विजेताको नाम घोषणा गरेको हो ।योजना अन्तर्गत ५ जनाले जनही १ लाख रुपैयाँ जित्न सफल भएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा साउदीबाट रेमिट्यान्स पठाउने खगेन्द्र बुढाथोकी, मलेशियाबाट उदयराम यादव, कुवेतबाट रमिता तामाङ, कोरियाबाट दिलबहादुर पुन र कतारबाट रेमिट्यान्स पठाउने चिनाक हरिजन गरी ५ जना लखपति बन्न सफल

ईएफएल कप : वेष्टह्यामसँग पराजित हुँदै साविक विजेता म्यानचेष्टर सिटी बाहिरियो

काठमाडौं । साविक विजेता म्यानचेष्टर सिटी ईएफएल कपको चौथो चरणबाटै बाहिरिएको छ । बुधबार राति भएको खेलमा सिटी वेष्टह्यामसँग पेनाल्टीसुटआउटमा ५-३ ले पराजित भएको थियो । निर्धारित सममयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल सुटबउटमा पुगेको थियो । जहाँ वेष्टह्यामका लागि पेनाल्टीमा मार्क नोबल, जारोर्ड बोवेन, क्रेग डवसन, आरोन क्रेसवेल र सइड बेरनअमले गोल गरे । सिटीका लागि फिल […]

साविक विजेता म्यानचेस्टर सिटी प्रि–क्वाटरफाइनलबाटै बाहिरियो

साविक विजेता म्यानचेस्टर सिटी कारावाओ कपको प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

साबिक विजेता म्यानचेस्टर सिटी लिग कपबाट बाहिरियो

साबिक विजेता म्यानचेस्टर सिटी लिग कप (इएफएल कप) बाट बाहिरिएको छ। बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीलाई टाइब्रेकरमा ५–३ ले पराजित गरेर वेष्ट ह्याम युनाइटेड लिग कपको अन्तिम ३२ मा प्रवेश गरेको हो । निर्धारित समयको खेलमा दुवै तर्फबाट गोल नभएपछि खेल टाइब्रेकरमा गएको हो । बर्नलीलाई १–० ले पराजित गरेको टोटनह्याम तथा प्रेस्टनलाई २–० […]

सिटी एक्सप्रेसद्वारा पाँच जना लखपति विजेता घोषणा

सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘सिटी आयो लखपति बनायो’ योजना अन्तर्गत पहिलो महिनाको पाँच भाग्यशाली विजेता घोषणा गरेको छ । विजेतामा जापानबाट रेमिट्यान्स पठाउने अन्जु घले , साउदीबाट यमलाल भुसाल , कुवेतबाट मीन कुमार श्रेष्ठ र जानुका चौलागाई साथै अन्तिममा दुबईबाट रेमिट्यान्स पठाउने उमेश यादव रहेका छन् । उनीहरुले जनही रु १ लाख जित्न सफल भएको सिटी एक्सप्रेसले जनाएको छ...

सिटी एक्सप्रेसद्वारा पाँच जना लखपति विजेता घोषणा

सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘सिटी आयो लखपति बनायो’ योजना अन्तर्गत पहिलो महिनाको पाँच भाग्यशाली विजेता घोषणा गरेको छ । विजेतामा जापानबाट रेमिट्यान्स पठाउने अन्जु घले , साउदीबाट यमलाल भुसाल , कुवेतबाट मीन कुमार श्रेष्ठ र जानुका चौलागाई साथै अन्तिममा दुबईबाट रेमिट्यान्स पठाउने उमेश यादव रहेका छन् । उनीहरुले जनही रु १ लाख जित्न सफल भएको सिटी एक्सप्रेसले जनाएको छ । कम्पनीले दसैँ, तिहार र छठलाई लक्षित गर्दै ‘सिटी आयो लखपति बनायो’ उपहार योजना गत भदौ ३१ गते घोषणा गरेको थि

साविक विजेता सिटी पहिलो खेलमै टोटनहमसँग पराजित

३२ साउन, काठमाडौं । प्रिमियर लिगको साविक विजेता म्यानचेष्टर सिटी नयाँ सिजनको पहिलो खेलमै पराजित भएको छ । आइतबार भएको खेलमा ह्यारी केन बिनाको टोटनहम हट्सपरले सिटीलाई १-० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा टोटनहमलाई जिताउन दक्षिण कोरियन खेलाडी हेउन मिन सनले निर्णायक गोल गरे । सनले ५५औं मिनेटमा स्टेभेन बर्जविनको पासमा […]