वीरगञ्जमा छठपर्वको रौनक (फोटो फिचर)

२३ कात्तिक, वीरगञ्ज। तराईमा छठ पर्वको आफ्नो छुट्टै महत्व छ । आज कात्तिक शुक्ल पञ्चमीका दिन ‘खरना’को रुपमा छठ पर्व मनाइँदैछ । पञ्चमी तिथिका दिन आज ‘खरना’ को रुपमा ब्रतालुहरुले यो पर्व मनाउँछन् । आज बिहान स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सख्खरमा पकाइएको खिर कूलदेवता र छठीदेवीलाई चढाई ब्रतालुहरुले त्यही खिर खाने […]