कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको निलम्बन बदर गर्ने आदेश गरेको छ । न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले आज मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङको निलम्बन बदर गर्ने आदेश गरेको हो । आदेशमा भनिएको छ, “निवेदकलाई मिति २०७९÷९÷०८ देखि स्वतः निलम्बन रहेको भनी सङ्घीय संसद् सचिवालयबाट मिति २०७९/९/१२ मा प्रकाशित […]

सम्बन्धित सामग्री

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

संघीय संसद् सचिवालयले कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गरेको छ । मनाङबाट निर्वाचित

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

१२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतको आदेशअनुसार संघीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले बुधबार सूचना निकालेका हुन् । सर्वोच्चले १६ चैतमा अख्तियारको निर्णय र त्यसका आधारमा गरिएका …

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले बुधबार एक सूचना जारी गरेर सांसद गुरुङको निलम्बन फुकुवाको जानकारी दिएका हुन् ।

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ। फुकुवाका लागि अदालतको आदेश कार्यान्वयनको

निलम्बन फुकुवा र सुविधा माग्दै कांग्रेस सांसद गुरुङले संसद् सचिवालयमा दिए निवेदन

कांग्रेस सांसद टेकबहादुर गुरुङले निलम्बन फुकुवा र सांसद वापतको सेवा सुविधा माग गर्दै संघीय संसद् सचिवालयमा निवेदन दिएका छन् । भ्रष्टाचार मुद्दामा उच्च अदालतबाट दोषी ठहर गुरुङलाई सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले निलम्बन फुकुवा गर्न आदेश दिएको थियो ।

सांसद निलम्बन फुकुवाको आदेशमा प्रश्न

विशेष अदालतबाट भ्रष्टाचार कसुरमा सजाय ठहर भइसकेका कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा हुने विरोधाभासपूर्ण आदेश सर्वोच्च अदालतले गरेको छ । कानुनअनुसार भ्रष्टाचार मुद्दा दायर हुनासाथ लाभको पदबाट निलम्बन हुनेमा अदालतबाट दोषी भइसकेका गुरुङको निलम्बन फुकुवा गर्न आदेश जारी भएको हो ।

कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बित, एमाले सांसद कोइरी सुरक्षित !

संघीय संसद सचिवालयले एक सूचना जारी गर्दै कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बनमा परेको जनाएको छ । मंगलबार संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले एक सूचना जारी गर्दै सांसद गुरुङले भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा विशेष अदालतमा विचाराधीन रहेको भन्दै निलम्बन भएको जनाएका हुन् । गौतमले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम मुद्दा दायर भएकोमा त्यस्तो राष्ट्र सेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहनेछ भन्ने व्यवस्था समेत रहेको उल्लेख गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखे

भ्रष्टाचार अभियाेग लागेका कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बन

काठमाडौं । संघीय संसद सचिवालयले टेकबहादुर गुरुङको सांसद पद निलम्बन गरेको जनाएको छ । उनीविरुद्ध दर्ता भएको भ्रष्टाचारको मुद्दामा विशेष अदालतमा विचाराधीन रहेकाले सांसद पद निलम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पठाएको पत्रानुसार गुरुङको सांसद पद निलम्बन गरिएको संसद सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्ति अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रतिनिधि सभा प्रत्यक्ष ( […] The post भ्रष्टाचार अभियाेग लागेका कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भ्रष्टाचारको आरोप लागेका कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बनमा

काठमाडौं : संघीय संसद् सचिवालयले नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरूङलाई निलम्बन गरेको छ। भ्रष्टाचार मुद्दा खेपिरहेका गुरुङलाई सचिवालयले मंगलबार निलम्बन गरेको हो। उनी मनाङबाट निर्वाचित सांसद हुन्। अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दा किनारा नलागुञ्जेलसम्म संवैधानिक व्यवस्थाअनुसार गुरुङको सांसद पद स्वतः निलम्बनमा परेको सचिवालयले जनाएको हो। उनीमाथि काठमाडौं फनपार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा विचाराधीन छ। अख्तियारले उनीसहित १६ जनाविरुद्ध माघ २