सन् २०२३ मा साउदी कम्पनी अरामकोको नाफामा २४.७ प्रतिशतले गिरावट

रियाद, २७ फागुन । साउदी अरबको बहुराष्ट्रिय कम्पनी अराम्कोको नाफामा सन् २०२३ मा अघिल्लो वर्षको तुलनामा २४।७ प्रतिशतले गिरावट आएको कम्पनीले जनाएको छ । पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास उत्पादन तथा बिक्री गर्ने अराम्कोले साउदी स्टक मार्केटलाई दिएको जानकारीअनुसार सन् २०२३ मा कूल आम्दानी१२१.२५ अर्ब अमेरिकी डलर पुगेको छ भने सन् २०२२ मा यो १६१.०७ […]