अशोक राई भन्छन् : स्पाइरल वेबले धरान आइपुगेको छु, कन्फिडेन्स राम्रै छ

९ कात्तिक, धरान । जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय परिषद् अध्यक्ष अशोक राई यसपटक पनि सुनसरी-१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । २०७४ मा पनि राई यही क्षेत्रबाट उम्मेदवार थिए । तर त्यसबेला उनी नेकपा एमालेविरुद्ध नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाट उम्मेदवार थिए । यसपटक भने उनको गठबन्धन फेरिएको छ । सत्ता गठबन्धनबाट जसपा अलग […]