RajdhaniDaily.com | काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बडादसैँ एकता, आत्मीयता र भलाकुसारीको संगमका रूपमा नेपालीमाझ स्थापित चाड भएको बताएका छन् । बडादसैँका अवसरमा आज -
लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् । राष्ट्रिय प्रसारण लाइन विस्तार हुन नसक्दा क्व्होलासोथार गाउँपालिकाका पसगाउँ, सिङ्दीलगायतका बस्ती तथा राइनास नगरपालिकाको एउटा गाउँका बासिन्दा लघुजलविद्युत्मा निर्भर हुन बाध्य भएका हुन् । लघुजलविद्युत् आयोजनामा विद्युत् उत्पादन घट्दा ती बस्तीमा नियमित आपूर्ति प्रभावित हुने गरेको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रका प्रमुख सोवितबहादुर […]
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा नियुक्त भएको पाँच दिनमै ह्वाइट हाउसकी प्रेस सेक्रेटरी केटी जाकारियाले आफ्नो पद छाड्ने संकेत देखिएको छ । सञ्चार माध्यमहरूकाअनुसार जाकारियाले आफ्नो जिम्मेवारी त्याग्ने तयारी गरेकी हुन् । जसलाई राष्ट्रपति ट्रम्पले समेत ‘पुनर्विचार गर्न’ सुझाव दिएका छन् । गत सोमवार मात्रै क्यारोलिन लेभिटको उत्तराधिकारीका रूपमा ह्वाइट हाउसको प्रेस सेक्रेटरीको […]
बागलुङ– पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा आएसँगै प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका मन्दिरमा भक्तजनको आगमन बढ्न थालेको छ । असोज २६ गतेदेखि पुल सञ्चालनमा आएपछि पछिल्लो तीन दिनयता बाहिरी जिल्लाबाट आउने भक्तजनको सङ्ख्या बढ्न थालेको कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ । असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले पर्वत र […]
३१ काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको पूर्ण नतिजा सार्वजनिक भएको छ। नतिजाअनुसार गगनकुमार थापा सभापतिमा निर्वाचित भएका छन्।
महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापति र पुष्पा भुसाल महिला उपसभापतिमा निर्विरोध निर्वाचित …
कुनै समय बोटमै कुहिने जुम्लाको स्याउ आजकल बजारले खोजी-खोजी किन्ने एउटा नामी ब्रान्ड बनेको छ । मनाङ र मुस्ताङको जस्तै जुम्लाको स्याउ पनि पछिल्लो दुई–चार वर्षदेखि देशैभरिको बजारको पहिलो रोजाइ बन्न थालेको छ ।