कास्कीमा ३ नमुना मतदान केन्द्र, जहाँ महिला कर्मचारी मात्र खटिँदैछन्

पोखरा- कास्कीका ३ वटा मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीले सम्हालेका छन् । जिल्लाका १ सय ५० मतदान स्थलका ३ सय ४४ मतदान केन्द्रमध्ये हरेक क्षेत्रका एउटा मतदान केन्द्रमा महिला कर्मचारीले मतदान प्रक्रिया टुंगाउने जिम्मा पाएका हुन् । जसलाई निर्वाचन अधिकृतको कार्यालयले ‘नमुना मतदान केन्द्र’ भनेको छ । जहाँ जसमा १ मत...

सम्बन्धित सामग्री

कास्कीमा ३ नमुना मतदान केन्द्र, जहाँ महिला कर्मचारी मात्र खटिँदैछन्

पोखरा- कास्कीका ३ वटा मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीले सम्हालेका छन् । जिल्लाका १ सय ५० मतदान स्थलका ३ सय ४४ मतदान केन्द्रमध्ये हरेक क्षेत्रका एउटा मतदान केन्द्रमा महिला कर्मचारीले मतदान प्रक्रिया टुंगाउने जिम्मा पाएका हुन् । जसलाई निर्वाचन अधिकृतको कार्यालयले ‘नमुना मतदान केन्द्र’ भनेको छ । जहाँ जसमा १ मत...

संखुवासभाका तीनवटा केन्द्रमा महिला कर्मचारी मात्रै

संखुवासभा : स्थानीय निर्वाचनका लागि संखुवासभामा १६२ मतदान केन्द्रमध्ये तीन केन्द्रमा महिला मतदान अधिकृत छन्। ती केन्द्रमा मतदान अधिकृतदेखि सुरक्षाकर्मीसम्म सबै महिला छन्।खाँदबारी नगरपालिका–१ स्थित खाँदबारी टुँडिखेल मतदान केन्द्र (क), (ख) र पाँचखपन नगरपालिका–२ को शिव माध्यमिक विद्यालय स्याबुन (ख) मतदान केन्द्रमा सबै कर्मचारी महिला तोकिएको छ। जिल्लाका तीन मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहायक कर्मचारीसँगै सुरक्षा कमान्डको अभिभारा महिलाको काँधमा छ।खाँदबारी नगरपालिका&n

मकवानपुरका ४ मतदान केन्द्रमा सबै कर्मचारी महिला

हेटौंडा :  बैशाख ३० गते शुक्रवार हुने स्थानीय तहको निर्वाचनमा मकवानपुर जिल्लाका चार केन्द्रमा सबै कर्मचारी महिलालाई खटाइएको छ। जिल्लामा मतदान अधिकृतसहित १८ सय कर्मचारी खटिएका छन्। जसमध्ये चार केन्द्रमा सबै महिला कर्मचारी खटिएका हुन्।  हेटौंडा-२ स्थित सिद्धार्थ मावि मतदानस्थलको मतदान केन्द्र‘घ’ मा मतदान अधिकृत विष्णुकुमारी लामिछानेको नेतृत्वमा ४ जना…

झापाका ५ मतदान केन्द्र सम्हाल्दै महिला - Naya Patrika

६ सय ९२ मतदान केन्द्र रहेको झापाका ५ वटा मतदान केन्द्रमा महिला कर्मचारी मात्रै खटिएका छन् । जिल्ला निर्वाचन कार्यालय झापाले जिल्लाका ५ मतदान केन्द्रमा महिला कर्मचारीलाई मात्रै खटाएको हो...पूरा पढ्नुहोस् »

महिला कर्मचारीको नेतृत्वमा मतदान केन्द्र

तौलिहवास्थित बालमन्दिर भवनको मतदान केन्द्र महिलाहरुको नेतृत्वको जिम्मेवारीमा सुम्पिएको छ। उक्त मतदान केन्द्रमा आठ जना महिला कर्मचारी रहेका छन्।

नमुना मतदान केन्द्र बनाउन खटाइए महिला कर्मचारी मात्र

अनु आचार्य रसुवा : प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो चरण अन्तर्गत आइतबार हुन लागेको मतदानको लागि यहाँको एक निर्वाचन केन्द्रमा मतदान गराउने कर्मचारी महिला मात्रै खटाइएका छन्। गोसाईकुण्ड गाउँपालिका ६ स्थित रसुवा मावि धुन्चे मतदान केन्द्रमा मतदान अधिकृतदेखि कार्यालय सहयोगीसम्म महिला कर्मचारी मात्र खटाइएको छ...

गोरखाका ३ मतदान केन्द्रमा महिला कर्मचारी मात्र, सुरक्षाको जिम्मासमेत महिलालाई

गोरखा : पहिलो चरणअन्तर्गत यही मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि गोरखाको ३ वटा मतदान केन्द्र महिला कर्मचारीले मात्रै सम्हाल्ने भएका छन्। गोरखा नगरपालिकाको बालमन्दिर मावि छहरे, सरस्वती मावि आहाले र द वल्र्ड क्यापिटल मावि रानिवनको ‘ख’ मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटिने जिल्ला निर्वाचन कार्य...

गोरखाका तीन मतदान केन्द्रमा महिला कर्मचारी मात्रै खटिने

५ मंसिर, गोरखा । पहिलो चरण अन्तर्गत यही मंसिर १० गते हुने पहिलो चरणमा हुने प्रतिनिधि र प्रदेशसभा चुनावका लागि गोरखामा तीनवटा मतदान केन्द्र महिलामैत्री हुने भएका छन । गोरखा नगरपालिकाको बालमन्दिर मावि छहरे, सरस्वती मावि आहाले र द वर्ल्ड क्यापिटल रानिवनको 'ख' मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटिने जिल्ला निर्वाचन …

महिला कर्मचारी मात्रै | News of Nepal

हेटौंडा, (नेस)। हेटौंडा–२ को पल्पसा मतदान केन्द्रलाई यस पटक पनि नमुनाको केन्द्र बनाइएको छ। जसमा महिला कर्मचारी मात्र खटिने छन्। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पनि पल्पसा मतदान केन्द्र महिला कर्मचारीकै जिम्मामा थियो।