आलोचना बढेपछि चन्द्रपुर नगर उद्योग वाणिज्य संघकाे निर्वाचन तोकियो

राैतहट : नयाँ कार्यसमिति चयनका लागि ओझेलमा परेको चन्द्रपुर नगर उद्योग वाणिज्य संघको निर्वाचन प्रक्रिया अघि बढेको छ।चन्द्रपुर नगर उद्योग वाणिज्य संघको निर्वाचन तोकिएकाे समयमा हुन नसकेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको बेला निर्वाचन समितिले निर्वाचनको तालिका सार्वजनिक गरेको हो।शनिबार बसेको चन्द्रपुर नगर उद्योग वाणिज्य संघको निर्वाचन समितिले निर्वाचनको तालिका नै सार्वजनिक गरेको संघका पूर्वअध्यक्ष तथा निर्वाचन समितिका संयोजक खड्कबहादुर बम्जनले जानकारी दिएका छन्।संघको अध्यक्षका लागि पूर्व

सम्बन्धित सामग्री

चाडपर्वलाई लक्षित गरी चन्द्रनिगाहपुरमा बजार अनुगमन

रौतहट : ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरले चाडपर्वलाई लक्षित गरी आइतबारबाट संयुक्तरूपमा बजार अनुगमन गर्न शुरू गरेको छ। ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुर, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, चन्द्रपुर नगर उद्योग वाणिज्य संघ र उपभोक्ता हित संरक्षण मञ्च रौतहटले संयुक्त रुपमा बजार अनुगमन थालेको हो।चाडपर्वको समयमा अत्यधिक व्यापारसँगै अखाद्य वस्तु बिक्री गर्ने, मूल्य बढाउने प्रवृत्ति भएकाले विशेष अनुगमन गर्ने प्रचलन रही आएको छ। सोही अनुसार यो वर्ष पनि विशेष अनुगमन सुरू गरेको ईलाका प्रशासन क

नगर उद्योग वाणिज्य संघको भवन निर्माण रोक्न आदेश

रौतहटको चन्द्रपुर नगरपालिकाका नगरप्रमुख रामचन्द्र चौधरीले चन्द्रपुर नगर उद्योग वाणिज्य संघको भवन निर्माण रोक्न आदेश दिएका छन् । केही साता अघिमात्र आफंै उपस्थित भएर शिलान्यास गरेको नगर उद्योग वाणिज्य संघको भवन निर्माण तत्काल रोक्न पत्राचार गरेपछि उनको दोहोरो चरित्र रहेको भन्दै व्यापारीहरू आक्रोशित भएका छन् । चन्द्रपुर नगरपालिकाले वडा नं. ५ मा निर्माण हँुदै गरेको चन्द्रपुर नगर उद्योग वाणिज्य संघ तथा चन्द्रनिगाहपुर सिटि जेसिजको भवन निर्माणको काम रोक्न नगरपालिकाले पत्र पठाएपछि नगरप्रमुखको चरित्र दोहारो भएको भन्दै व्यापारीहरूले चिन्ता व्यक्त गरेका छन् ।